Shopping Cart
21st Century`s Sumnima

21st Century`s Sumnima

प्रस्तुत उपन्यास कृति उपन्यासकार प्रदीप नेपालको ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’ को अङ्ग्रेजी अनुवाद हो । परिवार, राजनीति, प्रेम, सङ्घर्ष र सम्झौतामा यो उपन्यास बुनिएको छ । यस उपन्यासमा कथा, द्वन्द्व र परिवेशको चित्रण गर्ने क््रmममा उपन्यासकारले आफ्नो कल्पनाशीलताको भरपुर प्रयोग गरेका छन् । समाजका खास चरित्रहरुलाई उपन्यासमा रोचक पारामा प्रस्तुत गरिएको छ । आख्यानका पाठकका लागि उपन्यास रुचिकर रहेको छ ।

Book Title 21st Century`s Sumnima
AuthorKrishna Abiral
Edition LanguageNepali
PublicationBhrikuti Academic Publication
Category उपन्यास